"Everything's  around me are already itself existing; which are without my input & without my choice..~!!"     ~ spl BiNal.

मैले भन्न सक्ने, गर्न सक्ने, देख्न सक्ने अनि बुझ्न सक्ने भनेको राम्रो वा नराम्रो भनेर छुट्याउनु मात्र हो। अनि त्यसलाई ग्रहण वा स्वीकार्नु गर्नु मात्र हो।
मानव हुनुको कमजोरी पनि यहि होला कि?  ~ कुनै पनि घटना मेरो बहसमा छैनन्/मेरो नियन्त्रणमा छैनन्। जुन तवरमा हुनुपर्ने हो, सायद त्यहि तवरमा भैरहेका छन्।
वा भनौँ - मानव हुनुको फाइदा।  ~ किनकि जुन मैले बनाउनु/स्रिजना गर्नुपर्दैन। मात्र ग्रहण/स्वीकार गरे पुग्छ।
Because "I am".  All of them are known as me a human beings!
[In-search: What is the source of that?]

~ spl BiNal.